काठमाण्डु – ललितपुरस्थित यूएन पार्कनजिक बिहीबार अपराह्न करीब ४ बजे भएको सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै ठाउँमा ५ वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बा५१प ९५६९ नम्बरको स्कुटरका चालक राजिव सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…