विस्थापित सुकुमबासीमध्ये कति आए सरकारको सम्पर्कमा ?

काठमाण्डु– सरकारले आज पनि काठमाण्डु उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण क्षेत्रका सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली आइतबार बिहानैदेखि खटिएका छन्। काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका( ८ स्थित गोठाटार बुद्धचोक र ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीका संचरना हटाएर खाली…