नारायणी नदीमा हामफालेर बेपत्ता भएकाको शव फेला

काठमाण्डु – हाम फालेर बेपत्ता भएका शिव भट्टराईको शव नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिवमन्दिर नजिक नारायणी नदीको किनाराबाट मंगलबार सशस्त्र प्रहरीले फेला पारेको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ शिवघाट बस्ने ४५ वर्षीय भट्टराई राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले बनाउँदै गरेको क्रुजबाट सोमबार हामफाली बेपत्ता भएका थिए । हाम फालेको खबर पाउनासाथ नम्बर १७ गण…