गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा मंगलवार भएको भेटमा उनीहरूबिच नेपाल–भारतको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ । आईतबार नेपाल आएका महावर र गृहमन्त्री अर्यालबिच आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न…