जनआस्था सम्पादक किशोर श्रेष्ठलाई जगदीश खरेलको चेतावनी

काठमाण्डु – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् जगदिश खरेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आफूबारे समाचार नलेख्न चेतावनी दिएका छन् । पत्रकारहरूको सामाजिक सञ्जाल ग्रूपमार्फत उनले श्रेष्ठलाई धम्कीयुक्त चेतावनी दिएका हुन् । उनले आफूबारेको समाचार स्रोत विश्वसनीय नभएको तथा रिपोर्टिङ परिपक्व र व्यावसायिक नभएको टिप्पणी गरेका छन् । जनआस्थाले खरेलले…