काठमाडौं- नेपाल राष्ट्रिय नमूना मा.वि. ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ। मधुवन–४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा श्रवणशक्ति कम भएका विद्यार्थी समेत रहेका छन्। अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअोभरसियर तहमा सिभिल र…