पार्टी एकता गर्ने माधव नेपाल र वामदेवबीच सहमति

काठमाण्डु- नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकीकरण गर्ने भएका छन् । साउन २ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ । यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव…