काठमाण्डु- काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षमा २५ अर्ब बराबरको बजेट ल्याउने भएको छ। शुक्रबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको हो। बैठकमा मेयर शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए। चालु आर्थिक वर्षको तुलनामा आगामी…