संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा सिफारिस अमृत राईको नाम अनुमोदित

काठमाडौं - संयुक्त राष्ट्रसंघका लागी नेपालको स्थायी प्रतिनिधि सिफारिस अमृतबहादुर राईको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित गरेको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राईलाई सर्वसम्मतले अनुमोदन गरेको हो । एक महिनाअघि दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाइएका राईलाई सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको थियो ।  दक्षिण अफ्रिकाबाट फिर्ता…