काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्नु पर्ने बताएकी छिन्। डा. केसी अनशन बसेको स्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग एकपटक सम्झौता गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताइन्। डा. केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँन बुधबार दिउँसो अनसनस्थल शिक्षण अस्पताल पुगेकी कार्कीले केसीको…