सहायक राजमार्गको मर्मतको काम प्रदेश तथा स्थानीय तहलाई दिने मन्त्रालयको निर्णय

काठमाण्डु – सरकारले निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) समितिको बैठकले निर्माण सम्पन्न भएका वैकल्पिक सहायक राजमार्गको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने…