प्रधानमन्त्री ओलीद्वारा दक्षिण-दक्षिण सहयोगमाथि ४ सूत्रीय कार्यदिशा प्रस्तुत

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् । तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा जारी  दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक…