काठमाण्डु - सूर्योदयसँगै धरानको दैनिकी सुरु हुन्छ । बिहानैदेखि धरानमा सवारी साधन र मानिसको चलहपहल देख्न पाइन्छ । धरान कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने उपमहानगरपालिका हो । यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता छ । तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान अहिले…