डब्लुएचओको चेतावनीः कोरोनाले बोर्डरको मतलव राख्दैन, कुनै देशले कोरोना भित्रिन्न भनेर बसे गम्भीर गल्ती हुनेछ

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्ने बताएको छ । बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि रहन चेतावनी दिएको हो । ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ जेनेभामा आयोजित पत्रकार…