बङ्गलादेशी नेपाल घुम्न आतुर, अधुरै रहन्छ योजना

नारायण ढुङ्गाना काठमाडौं – मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । मुलुकको मौलिक विशेषतालाई विश्वसामु पु¥याउने प्रयास कमजोर देखिए पनि जसले नेपालबारे थाहा पाएका छन्, उनीहरुमा नेपाल घुम्ने उत्कृठ चाहना देखिन्छ । छुट्टै पहिचान बोकेकै कारण एकपटक नेपाल घुम्न…