पीडित परिवारले अझै शव बुझेनन्, यातायात बन्द गर्ने चेतावनी

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मङ्गलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन् । भे१ख २२४२ नंको टिपरले भे१प २१७८ नंको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल…