रसुवागढी नाका आजदेखि १५ दिन बन्द

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालसँगको व्यापारिक रसुवागढी नाका आजदेखि १५ दिन बन्द भएको छ । दुई देशका अधिकारीबिचको छलफलमा रसुवागढी नाकाबाट केरुङ प्रवेशमा रोक लगाउने जानकारी चिनियाँ पक्षले गराएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशर बहादुर राइले बताए । कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर…