काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको हत्यारा सार्वजनिकको माग गर्दै स्थानीय महिला अधिकारकर्मीले सोमबार महेन्द्रनगरमा प्रर्दशन सुरु गरेका छन् । नेपालीहरुको महान् चाड दशैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको निर्मलाको न्यायको आन्दोलन फेरि सुरु भएको हो। हत्यारालाई छिटो कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो। निर्मलाको हत्यारा पत्ता नलागेसम्म…