विवाह गर्दै रनवीर सिहं र दीपिका पादुकोण

काठमाडौं– बलिउडका सबैभन्दा चर्चीत प्रेमजोडी दीपिका पादुकोण र रनवीर सिंहले विवाह गर्ने भएका छन् । दिपिकाले सोसल साइट इस्टाग्राममा आफ्नो विवाहको कार्ड राखेकी थिइन्। हिन्दी र अंग्रेजीमा उनले आफ्नो विवाहको निम्तो कार्ड राखेकी हुन्। विगत चार वर्षदेखि उनीहरु प्रेम सम्बन्ध रहेका थिए । खुलस्त रुपमा अफेयरबारे बाहिर नभनेका उनीहरुले विवाहका बारेमा भने बल्ल बोलेका छन्…