कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता

काठमाडौं - कर्णाली नदीमा सोमबार सांझ डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। उनीहरु दशैं विदा मनाउन कर्णाली नदीको किनारमा पुगेका थिए । वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका-६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिका वौनियाका दुसान्त हमाल (३२ वर्ष), चक्र…