काठमाडाैं– नेपाली सेनाले दसैंका दिन काठमाडौँ उपत्यकाभित्र ७ मार्ग (रूट) मा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस…