निर्मला हत्या प्रकरण : प्रहरीलाई आयोगले भन्यो ‘भेजिनल स्वाभ’ सुरक्षित राख्नु

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्न ‘भेजिनल स्वाभ’ सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । बिहीबार आयोगले चिकित्सीय जाँच र सवुतहरुको वैज्ञानिक परीक्षणको राय सुझाव बारेमा विज्ञहरुसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । आयोगले प्रहरी प्रधान कार्यालयलाई बिहीवार पत्र लेख्दै मृतक निर्मला पन्तको…