खाद्य संस्थानले सुरु गर्‍याे दसैंका लागि खसीबोका बिक्री सुरु

काठमाडौं - नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा दसैंका लागी शशुक्रबारदेखि बिक्री वितरण सुरु गरेको छ । संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको जनाएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा…