काठमाडौं - नेपाली दूतावास ओमनले मोबाइल एप्स संचालनमा ल्याएको छ । ओमानमा कार्यरत नेपालीलाई सहज रुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ । ओमानकी राजदूत शर्मिला पराजुलीकाअनुसार एप्सबाट नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्यका साथै त्यहाको सरकारी निकाय र श्रम कानूनलगायतका विषयमा जानकारी पाउन सकिनेछ…