मुसिकोट- रुकुम पश्चिम -सल्ले विमानस्थलबाट आइतबारदेखि फेरि हवाई उडान सेवा सुरु भएको छ । तीन महिनादेखि रोकिएको उडानसेवा अाइतबारदेखि काठमाडौं – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एकरएक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाल वायुसेवा…