न्यायाधीशले जे गरे पनि फैसला हुँदैन र सांसदले जे पास गरे पनि ऐन हुँदैन : कल्याण श्रेष्ठ

नारायण न्यौपाने काठमाडौं – नागरिक समाजले कानून निर्माणमा जनताको सहभागिताबारे उठेको प्रश्नलाई तत्काल सम्बोधन गरेर अघि बढ्न सांसदमार्फत सदनको गम्भीर ध्यानाकर्षण गराएको छ । जनताको स्वीकार्यता र सहभागिताको अनुभूति नगरेको कानून कार्यान्वयन गर्न गाह्रो मात्र नभई प्रतिरोधको सम्भावना तीव्र हुन सक्नेतर्फ सचेत रहन सुझाव दिइएको छ । कानून निर्माणमा सांसद र संसद्सँग जनताको सम्बन्ध प्रखररूपमा…