तीनपिप्लेमा टिपर पल्टियो, २ जनाको मृत्यु

काठमाडौं – काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको टिपर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु गएको छ । ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार रामकुमार थापाले जानकारी दिए । गाडी अनियन्त्रित भई ओरालोमा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको…