निर्मला हत्या प्रकरण : छानबिन समितिद्वारा गृहमन्त्री थापालाई प्रतिवेदन पेश

काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाएको छ । साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपनि कञ्चनपुर प्रहरीले अनुसन्धानमा चासो नदिँदा स्थानीयले…