काठमाडौं– संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि लामाे बिदामा बसेर सर्वाेच्च फर्केका न्यायाधीश दीपकराज जाेशी महाअभियाेग सामना गर्न तयार भएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि न्यायाधीशमा पनि अयाेग्य भनेर प्रश्न उठेपछि पनि उनले अाफु न्यायाधीशमा याेग्य भएकाे भन्दै अदालत गइरहेका छन् । नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने…