‘विप्लव’ समूहका पाँच नेता काठमाडौंबाट पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका केन्द्रीय सदस्य सन्दिप लामा, केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् । उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट पक्राउ…