आज बर्षकै छोटो दिन र लामो रात

काठमाडौं – आज २२ डिसेम्बर अर्थात उत्तरी गोलार्धमा चिसा मौषमको सुरुवात भएको छ र यो चिसो २० मार्च सम्म चल्नेछ । यो अवसरमा गुगलले प्यारो डुडल बनाएको छ । यसमा हाम्रो पृथ्वी तथा मायालु खालको आइस म्यान बेबी देखाइएको छ । २२ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र लामो रात हुने गर्छ । वर्षको सबैभन्दा…