अख्तियार प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको सुनुवाइ आज

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई (आज) बिहिबार हुदै छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदले गत भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिस गरेको थियो । समितिले भदौ २४ बाट असोज…