शान्ति सेनामा आफन्त र नातागोतालाई पठाएको भन्दै सांसद बैठकमा आलोचना 

काठमाडौं – नेपाली सेनाबाट शान्ती सेनामा पठाउने सैनिकको कोटामा विभेद भएको भन्दै संसद वैठकमा आलोचना भएको छ । सोमबार वसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै संघिय समाजवादी फोरम नेपालकी सांसद रेणुका गुरुङ्गले सेनामा वार्षिक ५ हजारभन्दा बढी सैनिक शान्ती सेनामा जाने गरेकोमा त्यसमा उच्च अधिकृतका आफन्त र नातागोतालाई मात्र अवसर दिने गरेको दावी…