रसुवामा सुक्खा पहिरो जांदा दुई कामदारको मृत्यु ,चार जना गम्भीर घाइते

काठमाडौं - रसुवामा सुक्खा पहिरो जादा दुई कामदारको मृत्यु र एक चिनियां नागरिकसहित नौं जना घाईते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। राति पौने १० बजे खसेको सुक्खा पहिरोमा परी निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत दुई कामदारको मृत्यु भएको हो। हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरोमा परी मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ का २२ वर्षीय…