काठमाडाैं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदनकाे अन्तिम तयारी भइरहेकाे बताए । प्रतिनिधिसभाको बिहिबारकाे बैठकमा संसदमा जानकारी दिँदै उनले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताए । मन्त्री ढकालले सदनको भोलिको बैठकमा…