काठमाडौं- सरकारले पदबाट हटाएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेकि छन्। प्रतिस्पर्धाबाट निश्चित समयका लागि आफु नियुक्त भएको भन्दै राजभण्डारीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन्। उनले रिटमा अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकी छन्। सरकारले गलत मनसायका साथ आफुलाई हटाएको उनको आरोप छ।…