काठमाडौं - मुस्लिम समुदायको महान् पर्व बकर इद बुधबार देशभर धूमधामका साथ मनाइँदैछ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२ औँ महिनाको १० तारिख अर्थात आजबाट यो पर्व मनाइने गरिन्छ । बकर इदको दिन आज नमाजका लागि स्थानीय मस्जिदहरुमा समय तोकिएको छ। बुधबार बिहानै नुहाइ–धुवाइ गरेर नयाँ लुगा लगाई इदगाह, मस्जिद वा खुला मैदानमा भेला भई…