काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८० वर्षीय आनन बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा…