गैंडाकोट - नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवलपुरको गोष्ठी सम्पन्न भएको छ । गैंडाकोट नमुना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी मंगलबार गैंडाकोटमा सम्पन्न भएको हो । ७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस सर्कलका पदाधिकारी सहभागी रहेको गोष्ठीले जिल्लामा सञ्चालन गरि शैक्षिक वर्ष २०७६र ०७७ का…