काठमाडौं - रकम हिनामिनाको आरोप लगाउदै हिमालयन बैंकका बिरुद्ध म्याक्स मनि एस.डी.एच डिले तीन अर्व रुपैया बिगो दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस. डी.एच डिका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेशगरि तीन अर्व बढि रकम भुक्तानि पेश गरेको आरोप लगाउदै उक्त…