नेकपा अध्यक्ष प्रचण्ड चितवनमा डुंगामा सरर !

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजभोली प्रत्येक हप्ता गृहजिल्ला चितवन जाने गरेका छन् । प्रचण्ड काठमाडौंमा हुंदा समेत चितवनका नेता कार्यकर्तासंगको भेटाभाटमै व्यस्त देखिन्छन् । यतिवेला प्रचण्ड राजनीतिक भेटघाट र पर्यटन प्रवद्धनका लागि चितवनका विभिन्न क्षेत्रको भ्रमणमा छन् । पछिल्लो समय प्रचण्ड राजनीतिक तनाव छल्न गृहजिल्ला जाने गरेका छन् । शनिवार…