काठमाडाैं– नयाँ शक्ति पार्टी प्रवास शाखा अन्तर्राष्ट्रिय नेपाली समाज भारतले अगष्ट ११ र १२ मा महाराष्ट्र राज्यको नासिकमा राष्ट्रिय भेला गर्ने भएकाे छ। 'पाँच भिजन पाँच मिसन' भन्ने नारासहित गर्न लागिएको राष्ट्र भेलालाई पार्टी कार्यालय सदस्य स्कुललिङ विभाग प्रमुख डम्बर खतिवडा, प्रवास प्रादेशिक इन्चार्ज देवेन्द्र पराजुली र सचिवालय सदस्य कृष्णकुमार चौधरीले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।…