काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकलाई बुधबार देखि तीन महिनासम्म आममाफीको समय तोकेको छ। गैरकानुनी रूपमा युएईमा बसिरहेका विभिन्न देशका नगरिकसहित नेपालीले पनि आज अगस्ट १ देखि अक्टोरब ३१ सम्मभित्र बिना जरिवाना र बिनासजाय आफ्नो देश फर्कन पाउने छन्। नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना…