सरकार–केसीबीच भएको यस्तो छ नौ बूँदे सहमति ?

काठमाडौं– सरकार र आमरण अनसनरत प्रा.डा गोविन्द केसीबीच सहमती भएको छ । सरकार डाक्टर केसीका सबै माग पुरा गर्न सहमत भएपछि केसीले २७ दिन लामो अनसन समेत तोडेका छन् । सहमतीअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण…