कृषि मन्त्रालय फेरि टुक्राइदै : अर्याल मन्त्रीमा बढुवा हुँदै, राज्यमन्त्री थपिने

काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएको पाँच महिनामै फेरि मन्त्रालय टुक्राउने तयारी गरिएको छ। सरकारले एक राज्यमन्त्री थप्ने गरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्राउने तयारी गरेको हो। टक्राएसँगै कृषि मन्त्रालय एउटा र भूमि सुधार तथा सहकारी अर्को बन्नेछ। हाल कृषिमन्त्री चक्रपाणि खनाल छन्। अब भूमि सुधार तथा सहकारी…