काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षबीचको वार्तामा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाइ बार्ता टोलि बाहिर निस्किएको थियो । यसकै विरोध स्वरुप अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै जुलुशमा उत्रिएका चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ। त्रिवि शिक्षण अस्पताल…