काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन् छन् । आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको उनको गुनासो छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले गरेका काम समयमै सम्पन्न नहुनु र गुणस्तर नहुनुमा आफूहरुको मात्रै दोष नभएको स्पष्ट…