काठमाडौं – सवारी चालक अनुमतिपत्र लिन चाहनेले यातायात व्यवस्था कार्यालयमा कुन हदसम्मको भुक्तमान व्योहोर्नुपर्छ भन्ने कुरा त्यहाँ पुग्ने हरेकले अनुभव गरेकै छन् । सरकारले कार्यालयमा पारदर्शी सेवा दिएको बताइरहेको छ । तैपनि, सामान्य सेवाग्राहीले सहज रुपमा सेवा पाउने वातावरण अझै बन्न सकेको छैन । सो कार्यालयमा घुस लिने र दिने क्रम उस्तै रहेको सेवाग्राहीको गुनासो…