पारिवारीक जीवनसंगै ,राजनितिले दिएको मन्त्री मगरको नयाँ मोड

काठमाडौ - कम उमेरमै संघर्षका अनगिन्ती पहाड पार गर्ने मात्र होइन जीवनका थुप्रै कठिनाइ र चुनौतीहरूलाई चिरेकी बिना मगरलाई अनुभवहरूले ३५ वर्ष नकट्दै परिपक्व बनाएको छ । कञ्चनपुर आइबीआरडीका चन्द्रबहादुर तथा सावित्रीमाया मगरका ४ सन्तानमध्येकी बिनाका १ बहिनी तथा २ भाइ छन् । वि।सं २०५१ सालताका जनयुद्धको तयारीका क्रममा जनकलाकारका रूपमा राजनीतिमा प्रवेश गरेकी मगर…