रक्षामन्त्री पाेखरेलसँग पाकिस्तानी राजदूतकाे भेट, सैनिक सहकार्यलार्इ निरन्तरता दिइने

काठमाडौं–  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जावेदले बिहीबार  भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित रक्षामन्त्रीको कार्यकक्षमा भएकाे भेटमा  दुवै देशबीचकाे सहकार्य र सहयाेगबारे कुराकानी भएकाे रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिए। रक्षामन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि रहीआएको सुमधुर सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्ने बताए।  नेपाल र पाकिस्तानबीच…